प्राइम भिजन कलेज धरानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

  • असार ३२, २०७९
  • ३,१५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ असार ः धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफलसंगै बिधार्थी तथा अभिभाबकहरुको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ ।

prime - 2

कलेजले आफ्नै भवनमा परिक्षाफल सार्बजनिक तथा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राबिधिकहरुको उपस्थिति रहेको थियो ।

कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभिभाबकहरु पनि स्वस्थ रहनुहोस भन्ने हेतुले कलेजले सो कार्यक्रम आयोजना गरेको हो ।

कक्षा १२ को शैक्षिक सत्र पनि चाडै सुरु हुने हुनाले बिधार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाच गर्न यो कार्यक्रमले सहयोग पुर्याएको श्रेष्ठको भनाई रहेको छ ।

अन्तरराष्ट्रिय भनेर नाममा मात्र सीमित नभई कामले पनि देखाइरहेको प्राइम भिजन कलेजले बिगतका समयमा पनि बिधार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक बिकासको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

शिक्षालाई ब्यापार होइन सेवाको रुपमा बुझ्दै आएको र बिगत ५ वर्ष देखि बिधार्थी र अभिभाबकको मन जित्न सफल प्राइम भिजन कलेजले सिमित सिटमा भर्ना लिने गरेको र गुणस्तरिय बिधार्थी उत्पादन गर्ने गरेको कलेजका सी इ ओ अभिषेक श्रेष्ठले बताए ।

होटल मेनेजमेन्टको क्षेत्रमा पछिल्लो समय प्राइम भिजनले निकै छिटो फड्को मार्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic