प्रचण्ड–बाबुरामवीच भेटवार्ता नेकपा समाजवादी केन्द्र वनाउन प्रचण्डको प्रस्ताव

  • साउन ५, २०७९
  • २९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ः पार्टी कार्वाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ ।

भेटमा प्रचण्डले वावुरामलाई एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको वुझीएको छ ।

ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको स्रोतको भनाई रहेको छ ।

भेटमा प्रचण्डले वावुरामलाई पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्छ कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहितको एकताको वातावरण बन्ने प्रस्ताव गरेको वताइएको छ ।

सो विषयमा भट्टराईले छलफल गरेर अगाडि बढ्न सकिने प्रतिक्रिया दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएकाछन् ।

संघीय परिषद अध्यक्ष पदबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले वावुरामलाई हटाएर अशोक राईलाई संघीय परिषद अध्यक्ष वनाएकाछन् । केही नेताहरु लिएर वावुराम जसपाबाट केही दिन अघि अलग भएकाछन् । त्यसयता भट्टराई नया पार्टी खोल्ने या अरुको पाटीमा जाने भन्ने विषयमा छलफलमा व्यस्त रहेकाछन् ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic