नेशनल एकेडेमीमा विद्यार्थीहरुवीच साँस्कृतिक प्रतियोगिता हुने

  • साउन १२, २०७९
  • ३,०६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ ।

सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ ।

final photo = 1

तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ ।

विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले प्रस्तुत गर्नुपर्नेछ ।

विद्यार्थीहरुले आफूलाई मन परेको साँस्कृतिक पहिरनमा सहभागी सक्ने तुम्साको भनाई रहेको छ ।

final photo = 3

सो प्रतियोगितामा उत्कृष्ट छनौट भएमा ट्रफि सहित नगद ५० हजार र प्रमाण–पत्र प्रदान गरीने तुम्साले वताएकिछिन । प्रतियोगितामा सहभागी सवैलाई प्रमाण पत्रको व्यवस्था गरीएको एकेडेमीले जनाएको छ ।

यस कार्यक्रमले विद्यार्थीहरुमा नेपालको संकार संस्कृतिका विषयमा वास्तविक ज्ञान हासिल हुनुका साथै भावि पुस्तामा संस्कार संस्कृति प्रति आर्कषण वढने एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले वताउनु भयो ।

विद्यार्थीहरुमा साँस्कृतिक ज्ञान प्रदान होस भन्ने उदेश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

final photo = 2

नेशनल एकेडेमी स्कुल प्रदेश नं. १ बाट अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्राप्त गर्ने पहिलो भएको स्कुलले दावी गर्र्दै आएको छ ।

प्रतियोगिता धरान कै पहिलो भएको स्कुलको दावी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic