लिम्वुवान फोर्सद्धारा वृक्षरोपण सम्पन्न

  • साउन २९, २०७९
  • ४,१९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः संघीय लिम्वुवान पार्टी नेपालको युवा संगठन लिम्वुवान काङसोरे फोर्सले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

फोर्सले धरान–१४ विजयपुर स्थित पञ्चकन्या मन्दिरको आसपासको वन क्षेत्रमा वृक्षरोपण गरेको हो ।

brichhapopan.jpg  2 brichhapopan

सो क्षेत्रमा धुपी, कटहर, कोला, आप,सल्ला, वास लगायतका वृक्षरोपण गरीएको फोर्सका सचिव अनाम श्रेष्ठले जानकारी दिएकाछन् ।

उनका अनुसार लिम्वुवानको ऐतिहासिक राजधानी विजयपुर दरवारलाई संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको हो ।

कार्यक्रममा फोर्सका केन्द्रीय विभाग सचिव तथा सुनसरी जिल्ला इन्चार्ज सञ्जयहाङ राई (अराजक) ले ऐतिहासिक लिम्वुवान राजधानी विजयपुर माथि धार्मिक अतिक्रमण गरेर सिध्याउन लागेकोले यसलाई बचाउन संरक्षण गर्न समिति गठन गरी अघि वढको वताए ।

उनले ऐतिहासिक धरोहर समाप्त पार्न नहुने वताउदै यसका लागि फोस डटेर सामाना गर्ने चेतावनि समेत दिएका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic