धरानको कर्मचारी अध्यक्षमा किशोर अधिकारी

  • भदौ ४, २०७९
  • ५,०६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भदौः नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अधिवेशनबाट नया नेतृत्व चयन गरेको छ ।

१० औ अधिवेशनले किशोर अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

शुक्रबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चयन भएकाछन् ।

कार्यसमितिको सदस्यहरुमा राजु श्रेष्ठ, दिलकुमार राई, सुकराम लिम्बु, बिक्रम लिम्बु, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, रामेश मेहता, लालबहादुर लिम्बु, राजेश सुब्बा र युनिशा खत्री, दिपकला राई गरी १७ सदस्यीय रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हर्कराज राई प्रमुख आतिथि रहेका थिए ।

सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर रोगु, केन्द्रीय उपाध्यक्ष महेश सुवेदी, केन्द्रीय सहकोषाध्यक्ष खगेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic