प्राइम भिजनका विद्यार्थीहरुको ओरेन्टेशन कार्यक्रम सम्पन्न

  • भदौ ४, २०७९
  • ६,४३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भदौः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा प्रदेश नं १ मा नाम कमाउन सफल धरान स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ ।

photo = 3 copy

पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो ।

एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराएका थिए । साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल भिजिट समेत गराएका थिए ।

photo = 4

कलेज र कोर्सका विषयमा कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले विधार्थीहरुलाई सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्ट सम्वन्धी पाठ्यपुस्तक, ब्याग तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरु समेत उपलब्ध गराइएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic