नेपाली कांग्रेसद्धारा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वार पूर्व वाणिज्य मन्त्री, संघीय संसद र प्रदेश संसद समेत सिफारीस

  • भदौ १७, २०७९
  • ५,७४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १७ भदौं ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेद्वार सिफारिस गरेको छ ।

शुक्रवार वसेको क्षेत्रीय समितिको वैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

को को भए सिफारीस

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ पुर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, मीना सुब्बा, चन्द्रप्रसाद श्रेष्ठ, लक्ष्मी खतिवडा,उमेश थापाको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, गणेश सुब्बा, विनोद कुमार राई, भिष्म काप्mले, डा.आनन्द प्रसाद आचार्य, मिना पुलामी, गोविन्द दर्नाल, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, कोपिला भट्टराई, पुर्ण सुवेदी, प्रेम पौडेल, पुर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र गणेश परियारको नाम सिफारिस भएको पनि प्रवक्ता पुरीले जानकारी दिए ।

प्रदेशसभातर्फ १ (१) वाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरेको छ ।
समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, संदिप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्वु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्रचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शंकर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ ।

यसैगरि, प्रदेशसभा सुनसरी क्षेत्र १ (२) वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई,अजय राई, जगत बहादुर कार्की, रोहित सुब्बा, रमेश काप्mले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई(महिला) को नाम सिफारिस भएको छ ।

प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि.क., मन्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्द बहादुर बस्नेत, पुजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिसमा परेका छन् ।

गठवन्धन गरेर ५ दलहरुले निर्वाचन लडने सहमति गरीसकेपनि उम्मेद्वार सिफारीस भने सवैले गर्दै आएकाछन् ।
नेकपा (एकिकृत समाजवादी)ले मुख्यमन्त्री राजेन्द्र कुमार राई सहितको नाम सिफारीस गरीसकेको छ भने जनता समाजवादी पार्टीले अशोक राईको नाम सहित सिफारीस गरीसकेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic