हात्तीसार क्याम्पस कर्मचारी इकाई समितिमा –महेश

  • भदौ ३०, २०७९
  • ३,०५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भदौं ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको कर्मचारी संघ इकाई समितिको अध्यक्षमा महेश कोइराला चयन भएकाछन् ।

विहिवार भएको अधिवेशनले सर्वसम्मत रुपमा महेश कोइरालालाई अध्यक्षमा चयन गरेको हो ।

hattisar final = 2

समितिको उपाध्यक्ष र सचिवमा सचिन वस्नेत, साकार पोख्रेल चयन भएकाछन् भने सहसचिव र कोषाध्यक्षमा महेश श्रेष्ठ र अनिता श्रेष्ठ निर्वाचित भएकाछन् ।

त्यसैगरी सदस्यमा सरस्वति वस्नेत, मणिकुमार तामाङ्ग, विसाल निरौला, सन्तोषी घिमिरे, सुमन पुलामी र सुर्यबहादुर लिंगदम निर्वाचित भएकाछन् ।

कोषाध्यक्ष श्रेष्ठ र सरस्वति तामाङ्ग र मणिकुमार तामाङ्ग प्रजातन्त्रीबादी कर्मचारी संघका कर्मचारी संघका हुन भने वाकी सवै प्रगतिशील संगठनका हुन

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic