के के स्कुलका विद्यार्थीले देखाए प्रतिभा

  • भदौ ३१, २०७९
  • ४,१८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भदौं ः के के इन्टरनेशनल स्कुल धरान–१५ का विद्यार्थीहरुले प्रतिभा प्रदर्शन गरेका छन् ।

स्कुलले राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रर्दशन गरेका हुन् ।kk final 3

कार्यक्रममा विद्यार्थीले नृत्य,गायन, फेशन शो,कविता, वक्तृत्वकला लगायतका विधामा प्रतिभा देखाएका थिए ।

कार्यक्रममा स्कुलका अध्यक्ष प्रविन अग्रवालले बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा राधिका कार्कीले स्वागत मन्तव्य गरेकी थिइन् भने कार्यक्रममा शिक्षकहरुले समेत समूह नृत्य प्रस्तुत गरेका थिए ।

के के स्कुलले छोटो समयममा शिक्षा क्षेत्रमा फड्को मार्न सफल वनेको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic