पत्रकारीता तालिम पाउदा गाउका युवाहरु हर्षित

  • असोज १३, २०७९
  • ३,५९५ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ असोजः गाउमै पहिलो पटक तालिम पाउदा इमरान अन्सारी निकै खुशी देखिन्थे । उनले पहिलो पटक तालिम लिएका हुन् ।

उनका लागि यो तालिम सिक्ने सुनौलो अवसर समेत मिलेको थियो ।

प्रेस सेन्टर नेपाल सुनसरीले गाउमै तीन दिवसीय आधारभूत पत्रकारीता तालिमको आयोजना गरेपछि उनीहरुले तालिम लिने अवसर पाएका हुन् ।

इमरान मात्र हैन सो तािलमबाट व्रम्हदेव दास समेत खुशी छन् उनी पनि सो तािलममा सहभागी भएकाछन् ।

सेन्टरले हरीनगर १ स्थित वालकृष्ण माविमा तालिमको आयोजना गरेको थियो । तालिममा हरीनगर गाउपालिकाका विभिन्न वडाका युवा युवति गरी ३९ जना सहभागी रहेका थिए ।

सो कार्यक्रममा युवा पत्रकार जयकृष्ण यादवले तालिममा दिएका थिए ।

तालिमको समापन शनिवार हुने सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic