हरीनगरमा प्रेस सेन्टर नेपालको गठन

  • असोज १५, २०७९
  • २,८९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोजः सुनसरीको हरीनगर गाउपालिकामा पहिलो पटक प्रेस सेन्टर नेपालको कमिटी गठन भएको छ ।

जिल्लाका सवै स्थानीय तहमा संगठन विस्तार गर्ने अभियानका क्रममा हरिनगर गाउ पालिकामा शनिबार कमिटी गठन भएको हो ।

kkkkkkkkkkkkkkkkkkkkk

शनिवार सम्पन्न प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा अनवर आलमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति गठन भएको छ।

समितिको उपाध्यक्षमा नुसरत बानो, सचिवमा अब्दुल कादिर,सह–सचिवमा समिम सादिल, कोषाध्यक्षमा इक्रामुल आलम रहेकाछन् ।

त्यसैगरी सदस्यहरु इम्रान अन्सारी, ब्रम्हदेव दास, गौतम कुमार गुप्ता, उर्मिला चौधरी, दिपेन्द्र दास, इम्तियाज अन्सारी, सखावत मिया र हस्सान अन्सारी रहेकाछन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केशब घिमिरेले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्मा, श्रीसिसा राई, नेकपा माओवादी केन्द्रका हरिनगरका अध्यक्ष मोहन यादब, सुनसरी क्षेत्र न.४ प्रदेस ख का इन्चार्ज एबम प्रदेस न.१ का सदस्य दिल मोहम्मद मियाले शुभ–कामना मन्तब्य दिए।

कार्यक्रममा सत्य सन्सारका सम्पादक एबम गोरखापत्र दैनिकका जयकृष्ण यादबको समेत उपस्थिति थियो। कार्यक्रमको सन्चालन सेन्टरका जिल्ला सह–सचिव मनोज निरौलाले गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic