धरानमा सम्पन्न यमाहा महामेला र लोन मेलामा सयको संख्यामा गाडी विक्रि

  • असोज १७, २०७९
  • ७,११५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोजः धरानमा सम्पन्न यमाहाको महामेला र लोन मेलाको अवसरमा कविर १ सयको संख्यामा गाडी विक्रि भएको आयोजकले जानकारी दिएकाछन् ।

असोज ६ गतेदेखि ११ गतेसम्म महामेला र १२ गतेदेखि १६ गतेसम्म सम्पन्न लोन मेलाको अवसरमा सो संख्यामा गाडी विक्रि भएको हो ।

धरानमा यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले मेला सञ्चालन गरेको थियो ।

वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा पनि यतिका संख्यामा गाडी विक्रि हुनु सन्तोष जनक भएको मेला संचालक विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले मेलामा मोटरसाईकल र स्कुटर गरी ९६ वटा गाडी विक्रि भएको जानकारी दिएकाछन् ।

मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भएको थियो ।

मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी खरीद गर्न मिल्ने व्यवस्था कम्पनीले गरेका थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic