सुरक्षित सहकारीको अध्यक्षमा डिक बहादुर

  • असोज ३१, २०७९
  • ७८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असोज ः धरान–९ स्थित सुरक्षित वचत तथा ऋण सहकारीको नवौ साधारण सभाले डिकबहादुर भुजेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

yyy

साधारण सभाले उपाध्यक्षमा किरण भुजेल,सचिवमा सनम तामाङ,कोषाध्यक्षमा तोर्ण वि.क. चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा पुष्पा सुव्वा,हरीप्रसाद त्रिताल र चित्रबहादुर भुजेल चयन भएकाछन् 

त्यस्तै लेखा समितिको संयोजक विकास भुजेल, सदस्यहरुमा अर्चना कार्की, र पवित्रा भुजेल (राई) चयन भएकाछन् ।

कार्यक्रममा उत्कृष्ट वचतकर्ता पुनम सुव्वा र असल ऋणि सुजता रोक्कालाई सम्मान गरीएको थियो ।

5555 kk yyy 1 saaaaaa surachhita

 

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic