जन्म दिनमा विद्यालयलाई सहयोग

  • कार्तिक १८, २०७९
  • २१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिकः सञ्चारकर्मी योगेशवावु काफ्लेले आफ्नो जन्म दिनमा सहयोग गरेका छन् ।

जन्म दिनको अवसरमा उनले धरान– ५ स्थित जनता आधारभुत बिद्यालय ठिङ्गाबारीको निर्माणाधिन भवनको सहयोगका लागि सहयोग गरेका हुन् ।

yogesh

काफ्लेले भवन निर्माणका लागि १० हजार ५ सय नगद सहयोग गरेका थिए उनले विद्यालयका प्र.अ. रीता पोख्रेललाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा सोही वडाका वडाध्यक्ष मन प्रसाद लिम्बू, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सल बहादुर खबासको उपस्थिती रहेको थियो ।

वडाध्यक्ष लिम्वुले जन्म दिनमा फजुल खर्च गर्ने कार्यलाई निरुत्साहीत गर्दै उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गरेका थिए । अध्यक्ष र प्रअ. दुवैले धन्यवाद दिएका थिए ।

आफ्नो तर्फबाट थोरै भएपनि मद्धत पुगोस भन्ने उदेश्यले सहयोग गरेको काफ्लेले वताए ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic