लोकतान्त्रिक बाम गठबन्धनको प्रतिबद्धता–पत्र सार्वजनिक

  • कार्तिक १८, २०७९
  • ३४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिक ः लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी–१ को (कं) र (र्ख) प्रदेश सभाको प्रतिवद्धता पत्र सार्वजनिक भएको छ ।

शुक्रवार धरानमा आयोजित एक कार्यक्रम मार्फत सुनसरी क्षेत्र नं का लागि तयार पारीएको प्रतिवद्धता पत्र सार्वजनिक गरीएको हो ।

final = 2

कार्यक्रममा वोल्दै प्रदेश सभाका सांसद उम्मेदवारद्वय उमेश थापा र रेवती रमण राईले प्रदेश १ को नामकरण आफ्नो पहिलो चुनावी एजेण्डा भएको वताएका थिए ।

गठवन्धन दलहरुद्धारा जारी प्रतिवद्धता पत्रमा नयाँ परिस्थितिमा दिर्घकालिन र रणनीतिक योजनाहरूलाई नयाँ ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गरिएको छ ।

प्रतिनिधि सभाका उम्मेद्वार मुक्साम हाङ मेन्याङ्वोले प्रदेशको जनभावनामा प्रदेश सभामा प्रतिनिधित्व हुन नपाउँदा नामकरण हुन नसकेको आरोप थियो ।

first photo

उनले नयाँ निर्वाचनबाट गठन हुने प्रदेश सभामा गठबन्धनको भूमिका निर्णायक बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता जनाएका थिए ।

उनले वर्तमान गठवन्धन मुलुकलाई नया आयाम दिनको लागि वनिएको र यसको आवस्यकता रहेको औल्याएका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic