उद्योगी व्यापारीहरुको रोजाई युवा उम्मेद्वारलाई रहेको पाए– खगेन्द्र श्रेष्ठ

  • कार्तिक २६, २०७९
  • १,८५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रदेश सभा सदस्य (क) तर्फका पदका उम्मेद्वार खगेन्द्र श्रेष्ठले उद्योगी व्यपारीहरु युवा उम्मेद्वारलाई भोट दिने सोचमा रहेको वताएकाछन् ।

शनिवार धरानका २ नं.१२ नं. वडाको घरदैलोको क्रममा श्रेष्ठले सो कुरा वताएका हुन ।

दलहरुको चन्दा आतंक र झुठा आस्वासन मात्र दिने गरेको र काम भने सिड.को नभाच्ने गरेकोले विश्वास गुम्दै गएको भन्दै अव दल विहिनहरुलाई मतदान गर्न लागेको पाएको उनको भनाई रहेको थियो ।

khagan g  6666

मुलुकभर स्वतन्त्रको पक्षमा माहौल वनिरहेको अवस्थामा आफ्नो पक्षमा पनि उद्योगी व्यापारीहरु समर्थनमा रहेको उनको दावी रहेको छ ।

आफू पनि व्यवासायी भएकोले उद्योगी व्यपारीहरुको पिरर्माका प्रत्यक्ष रुपमा वुझेकोले व्यवासायीहरुको वृहत्तर हितको लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए । उनले उद्योगी व्यपारीहरुले आफूबाट धेरै अपेक्षा समेत गरेको वताए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic