सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन

  • कार्तिक २९, २०७९
  • २,५४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२९ कार्तिकः सुनसरीमा पहिलो पटक सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन भएको छ ।

सोमवार भएको भेलाले कविर भगत प्रधानाङ्गको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

streng

भेलाले उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस कपिल श्रेष्ठ, विजय सिं थेवे,किरण राई, र रुषा तामाङ चयन गरेको छ ।

त्यसैगरी भेलाले सदस्यहरुमा अवतार श्रेष्ठ, मोना राई, सुरज श्रेष्ठ, सन्दीप गिरी, निक्रोज श्रेष्ठ, प्रणिता लिम्वु, कौसल भगत प्रधानाङ्ग, आषुतोष अग्रवाल र गणेश श्रेष्ठ रहेकाछन् ।

भेलाले सन्दीप श्रेष्ठलाई वरिष्ठ सल्लाहकार र रन वहादुर थेवेलाई सल्लाहकारमा चयन गरेको छ केन्द्रीय कार्यालय काठमाडौं रहेको सो संघको ४० जिल्लामा गठन भईसकेको नव निर्वाचित सचिव विजय सिं थेवेले जानकारी दिएकाछन् ।

उनले यो नयाँ खेल भएकोले यसको प्रचारका लागि सुनसरीमा केही समयपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरीने वताए । दशौ राष्ट्रिय प्रतियोगितामा यो खेल दर्ता भएको र आगामी ११ औं राष्ट्रिय खेलमा सो खेलको समेत प्रतियोगितामा सहभागी हुने नेपाल स्ट्रेन्थ लिफ्टीङ संघका केन्द्रीय महासचिव जीवन गिरीले जानकारी दिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic