सुनसरी क्षेत्र नं १ मा माओवादीका मुक्साम हाङ अगाडी

  • मंसिर ६, २०७९
  • १६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक वामगठवन्धन तर्फका माओवादी का उमेद्वार मुक्साम हाङ मेन्याङवोले अग्रता लिएकाछन् ।

प्रतिनिधि सभाको ७ हजार ४ सय ३६ मतगणना हुदा मेन्याङ्वोले १ हजार ५ सय ५५ मत पाएकाछन भने उनलाई जसपाका अशोक कुमार राईले पछ्र्याई रहेकाछन् ।उनले १ हजार ३३ सय ४१ मत पाएकाछन् भने पहिलो हुदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सरीना तामाङले घण्टीमा १ हजार २ सय ८८ मत पाएकाछन ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic