प्रदेशं १ क मा उमेश थापालाइ पछी पार्दै एमालेका रमेश वस्नेतको अग्रता

  • मंसिर ६, २०७९
  • ७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा (क) मा नेकपा एमालेका रमेश कुमार वस्नेतले लोकतान्त्रिक वामगठवन्धन तर्फका नेपाली काग्रेसका उम्मेद्वार उमेश थापालाई पछि पारेकाछन् ।

प्रदेश सभा १ (क) को १२ हजार २ सय १८ मत मतगणना हुदा थापाले ३ हजार ७ सय २२ मत पाएका छन भने उनलाई नेपाली कांग्रेसका उमेश थापाले ३ हजार ५ सय ६ मत पाएकाछन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हलो चुनाव चिन्हका उद्धव श्रेष्ठले २ हजार ६ सय ७४ मत ल्याएका छन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic