माओवादीका मुक्साहाङ मेयाङ्वोलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङको अग्रता

  • मंसिर ७, २०७९
  • २०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ७ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोलाई ८७ मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङले अग्रता लिएकीछिन् ।

वडा नं ८ सम्मको १९हजार ६ सय ९३ मतगणनाको मत परिणाम आउदा गोमा तामाड.ले ३ हजार ६ सय ८७ मत पाएकीछिन भने मुक्साहाङले ३ हजार ६ सय मत प्राप्त गरेका हुन ।

एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले ३ हजार ३ सय ७५ मत पाएकाछन् । यता स्वतन्त्र उमेद्वार मनोज कुमार मेन्याड.वोले २ हजार ५ सय ४२ पाएकाछन् ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic