सुनसरी १ प्रदेश (क) मा उमेश थापालाई ९ सय १७ मतले पछि पार्दै रमेश बस्नेतको अग्रता  कायम

  • मंसिर ८, २०७९
  • ५८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतले अग्रता वढाउदै लगेकाछन् ।

सुनसरी क्षेत्र नं.१ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार २४ हजार ४ सय ८० मतगणना हुँदा बस्नेतले ७ हजार २ सय २४ मत पाएकाछन भने लोकतान्त्रिक गठबन्धनका उमेश थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

राप्रपाका उद्दव श्रेष्ठले ५ हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।
शुरुवातमा पछि परेका वस्नेत पछिल्लो समय निरन्तर अग्रता कायमै गर्दै आएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic