राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङको अग्रता, जसपाका अशोक राई पछ्याउदै

  • मंसिर ८, २०७९
  • ६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ७ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकीछिन् ।

वडा नं ८ सम्मको २६हजार ४ सय ३३ मतगणनाको मत परिणाम आउदा गोमा तामाड।ले ५ हजार ७४ सय मत पाएकीछिन भने एमाले जसपाका उम्मेद्वार अशोक कुमार राईले ४ हजार ५ सय ६७ मतले पछ्यारीरहेकाछन् ।

दोस्रो स्थानमा रहेका लोकतान्त्रिक गठवन्धनका माओवादी उम्मेद्वार मुक्साम हाड. मेन्याड.वोल अशोक राईलाई ४ हजार ४ सय २ मतका साथ पछ्याई रहेकाछन् ।

यता स्वतन्त्र उमेद्वार मनोज कुमार मेन्याड।वोले ३ हजार ६ सय ९६ पाएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic