सुनसरी १ प्रदेश (क) मा रमेश बस्नेतको जीत सुनिश्चित

  • मंसिर ९, २०७९
  • १४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतको जीत सुनिश्चित वनेको छ ।

वस्नेतले १० हजार ५सय ६१ मत ल्याएका छन भने लोकतान्त्रिक वाम गठवन्धनका उमेश थापाले ९ हजार ३ सय ४५ मत प्राप्त गरेका छन । थापालाई बस्नेतले १ हजार २ सय १६ मतले पछाडि पारेका छन्

सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार ३७ हजार ७ सय २९ मत गणना भएको छ ।

भनेराप्रपाका उद्दव श्रेष्ठले ८ हजार१ सय ७५ू मत प्राप्त गरेका छन् ।संघीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले १हजार ३४ मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोटेले १हजार २सय १८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरु लाटिन चुनाव चिन्हका समिर तामाङले ३ हजार ९सय ८१ मत ल्याएका छन भने पानीको धारा चुनाव चिन्हका खगेन्द्र श्रेष्ठल १हजार ३१े मत प्राप्त गरेका छन् ।

अब प्रदेशसभा १ (क)तर्फ धरानको वडा नं १९ को ९ सय मत मात्र मतगणना बाँकी छ । वडा १९ मा खसेको मत २००४ रहेको छ ।

गएको स्थानीय निर्वाचनमा १९वडामा पनि एमालेको प्यानल विजयी भएको कारण बस्नेतको मत राम्रो आउने अनुमान छ । यसले गर्दा एमाले उम्मेद्वार रमेश जित नजिक रहेका
छन् ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic