जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छु– रमेश वस्नेत

  • मंसिर ९, २०७९
  • ३४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिर ः प्रदेशसभा सदस्यमा निर्वाचित रमेशकुमार बस्नेतले जनताले दिएको जिम्मेवारी इमानका साथ पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज शुक्रबार एक बक्तव्य जारी गर्दै बस्नेतले चारदशक लामो राजनीतिक जीवनमा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको स्मरण गर्दै जनताको सेवा र समृद्धिको अभियानमा समर्पित हुने बताउनुभएको छ ।

उहाँले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, नेता कार्यकर्ता तथा शुभेच्छुक प्रति आभार समेत व्यक्त गर्नुभएको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic