शनिवार धरानका ७ सय ५०विद्यार्थीहरु दौडीने

  • मंसिर १४, २०७९
  • २,१७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ मंसिर ः धरान राउण्ड टेवल २६ र लियो क्लव विजयपुरको संयुक्त आयोजनामा लियो इन्टर स्कुल रन प्रतियोगिता हुने भएको छ ।

आयोजकले वुधवार धरानमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको थियो ।

आयोजकका अनुसार ५ किलो मिटरको दुरी तय गरीएको सो प्रतियोगितामा धरानका ४० नीजि तथा सरकारी विद्यालयका ७ सय ५० जना छात्र तथा छात्राहरुले सहभागिता जनाउने छन् ।

दौडको रुट भानुचोकबाट शुरुभई पुतलीलाईन हुदै कल्याण चोक , छाताचोक सिंहदेवी चोक हुदै माछा भौडी देशी लाईन हुदै भानुचोकमा टुंगिने छ ।

प्रतियोगिता मंसिर १७ गते शनिवार धरानको भानुचोकमा आयोजना हुनेछ ।

धरान राउण्ड टेवल २६ का अध्यक्ष अग्रिम खेतानका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic