पत्रकार महासंघ सुनसरीद्धारा गजेन्द्र राईको रिहाईका लागि आन्दोलन

  • मंसिर २०, २०७९
  • ३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ः उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।
पत्रकार महासंघ सुनसरीको मंगलवार वसेको कार्यसमिति वैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
वैठकले पत्रकार राईको रिहाईका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासंघका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएकाछन् ।
राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी वाधेर धर्ना दिने र ध्यानाकर्षण पत्र वुझाउने कार्यक्रम तय भएको छ ।
समाचार लेखेकै कारण कुनैपनि संचारकमीैलाई पक्राउ गर्न नहुने वताउदै कुनै समाचारका चित्त नवुझे त्यसको कानुनी उपचार गर्ने निकाय हुदा हुदै पनि प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको वताउदै विना शर्त निहा गर्नुपर्ने माग समेत गरीएको छ ।
उदयपुरका पत्रकार राईलाई समाचार लेखेको विषयमा प्रहरीले मंसिर १० गते गाईघाटबाट पक्राउ गरी काठमाडौं लगेको छ । राईले निगरानी पोष्ट डटकम अनलाइन दैनिकमा समाचार लेखेको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic