धरान उच्चद्धारा छात्रा वास्केटवल विजेता खेलाडीलाई सम्मान

  • मंसिर २५, २०७९
  • ९,८२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः धरान उच्चले हिसान उपाधि हात पार्न सफल खेलाडीहरुलाई एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

हिसान सुनसरीद्धारा आयोजित खेदकुद अन्र्तगतको छात्रा तर्फको वास्केटवलको उपाधि विजेता कलेजका छात्रा तर्फका खेलाडीहरुलाई कलेजले सम्मान गरेको हो ।

uchha fina; 8

शनिवार सम्पन्न फाइनल खेलमा हिमालयन वोडिङ स्कुललाई हराउदै धरान उच्चले सो उपाधि हात पार्न सफल वनेको थियो ।

उच्चको टीमले फाइनल खेलमा हिमालयन वोडिङ स्कुललाई ११–२३ अङ्कले पराजित गरेको थियो । सो खेलमा धरान उच्चकी टीम क्याप्टेन सन्ध्या राईलाई उच्च अङ्ककर्ता र उत्कृष्ट खेलाडीको पुरस्कार समेत हात पार्न सफल वनेकी थिइन ।

खेलमा सन्धा राई क्याप्टेन, पूर्णिमा लिम्वु, देविका गहतराज,निर्जला भुजेल,सविना राई,इक्सा लावति, प्रियंका तामाङ, विन्दु राई, सदिक्षा मगर र सरला राई खेलाडीको रुपमा रहेका थिए ।

खेलाडीहरुलाई हौसला प्रदान गर उत्साहित गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको धरान उच्चका सहायक प्राचार्य सुरेशघिमिरेले जानकारी दिए ।

कार्यक्रममा सम्पूर्ण खेलाडी, क्याप्टेन, प्रशिक्षक नवीन राई, अफिसियल सुरेश घिमिरे लगायतलाई वधाई ज्ञापन गरीएको थियो ।

कलेजका अध्यक्ष शिव नारायण शाहको अध्यक्षतामा भएको सो वधाई तथा सम्मान कार्यक्रममा धरान उच्चका प्रिन्सिपल चित्र प्रसाद ढुंगेल,सहायक प्रिन्सिपल अनिशेस बास्तोला, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल ताराबहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।

uchha 6

dharan ucha= 5 dharan uchha = 3 dharan uchha = dharan uchha= 2

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic