हिविसकस हाजिरी जवाफमा ६ वटा स्कुल फाइनलमा

  • पुस १४, २०७९
  • ८२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१४ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् ।

विहिवार भएको पहिलो चरणको प्रतियोगितामा सहभागी २७ स्कुल मध्ये ६ वटा स्कुल फाइनलमा प्रवेश गरेका हुन ।

फाइनल प्रवेश गर्ने स्कुलहरुमा नेपाल पुलिस स्कुल,चन्द्र संस्कृत मा.वि.,ज्वालामुखि मा.वि.सुनखरी एकेडेमी , एम्स एकेडेमी स्कुल र आयोजक हिविसकस इङलिस वोडिङ स्कुल रहेकाछन् ।

धरान भरीका २७ स्कुलबाट सहभागी मध्येबाट फाइनलका लागि ६ वटा विद्यालय छनौट भएको विद्यालयका सहायक प्रिन्सिपल विजय सिं थेवेले जानकारी दिएकाछन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो,पाचौं र छैटौ हुने विजेताहरुले क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने स्कुलका प्रिन्सिपल गंगाराम राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले वताएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic