शारदा वालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • पुस २३, २०७९
  • १,८०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुष ः शारदा वालिका नमुना माध्यामिक विद्यालय धरान–१६ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।

स्कुलका पूर्व विद्यार्थी तथा छात्रवृत्ति दाताहरुको सहयोगबाट प्राप्त आर्थिक सहयोगमा स्विटर वितरण गरीएको हो ।

sarada balika = 2

विद्यालयकी पूर्व विद्यार्थी हाल वेलायत निवासी शोभा क्षेत्री तथा भूपू विद्यर्थाी (२०४३÷२०४४) छात्रवृत्ति कोष तथा भूपू विद्यार्थी २०४८÷२०४९) अक्षय कोष र पूर्व प्रधानाध्यापक प्रतिमा पोख्रेलद्धारा स्थापित मुकुन्द प्रतिमा छात्रवृत्ति कोषको आर्थिक सहयोगमा विद्यालयकी शिक्षक तथा छात्रवृत्ति समितिको संयोजक कृष्णादेवी तामाङको पहलमा सो कपडा वितरण गरीएको विद्यालयक शिक्षक पदम लुइटेलले जानकारी दिएकाछन् ।

sarada balika = 3

शिक्षक लुइटेलका अनुसार विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २ सय ७६ जना छात्रालाई न्यानो कपडा स्विटर र ४ सय ९० जनालाई मोजा वितरण गरीएको हो ।

शारदा वालिका नमुना माध्यामिक विद्यालय प्रदेश नं.१ को एक मात्र छात्रा अध्ययन गर्ने विद्यालयको रुपमा रहेको छ । विद्यालयमा हाल ७ सय छात्रा अध्ययनरत रहेकाछन् ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic