एकिकृत समाजवादी पार्टीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

  • पुस २६, २०७९
  • ३९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ पुष ः नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मंगलवार बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो ।

खतिवडाले आफ्नो पार्टीका केही शर्तहरु रहेको र पुरा हुने भएमात्र विश्वासको मत दिने निर्णय पार्टीले गरेको जानकारी दिएकाछन् ।

प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरीएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic