एकिकृत समाजवादी र जसपा बीच एकताका लागि वार्ता हुँदै

  • पुस २८, २०७९
  • १,५८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, २८ पुषः राष्ट्रिय पार्टी वन्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी र पहिलाको तुलनामा कमजोर परिणाम निकालेको जनता समाजवादी पार्टी बीच एकताका लागि वार्ता हुँदैछ।

दुवैले शक्ति निर्माणका लागि वलियो पार्टी निर्माण गर्ने भन्दै दुई पार्टीबीच विहिवार दिउँसो सिंहदरबारमा बार्ता हुने एकिकृत समाजवादीले जनाएको छ।

पार्टी एकताका लागि दुवै पार्टीले कार्यदल गठन समेत गरिसकेका छन्।

वार्ता समितिमा एकिकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेकाछन् भने जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

जसपाको संसद्‍मा १२ सिट रहेको छ भने समाजवादीको १० सिट रहेको छ।

पार्टी एकिकरण भएको अवस्थामा २२ सिट हुनेछ यस्तो अवस्थामा संसदमा चौथो शक्तिको रुपमा रहनेछ ।

वामपन्थिहरु वीचमा एकता सहकार्य गरेर अघि वढी नीति अनुसार नै एकताको लागि कार्यदल गठन गरीएको एीककृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का इन्चार्ज घनेन्द्र वस्नेतले वताएकाछन् ।

उनका अनुसार विचार सिद्धान्त मिल्ने अन्य वामपन्थि दल र समूहसँग समेत एकता वा कार्यगत एकता गर्ने समेत पार्टीको नीति रहेको छ

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic