वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

  • माघ ४, २०७९
  • १,७८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् ।

संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् ।

विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो ।

खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् ।

त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथोकी, अफिसर सुयल, मानबहादुर मगर, उमेश पौडेल, उद्धव बहादुर लिम्वु, सन्दीप पौडल विजयी भएकाछन् ।

लेखा समिति सदस्यमा अग्नीप्रसाद न्यौपाने विजयी भएकाछन् ।

अध्यक्षमा योगमाया सुवेदी, वरिष्ठ उपाध्यक्षमा प्रल्लाद दाहाल, महिला उपाध्यक्ष ममता शाक्य, र कोषाध्यक्षमा मिलन त्रिताल यस अघि नै निर्विरोध निर्वाचित भइसकेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic