अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै ९ नम्बर वडा

  • माघ १०, २०७९
  • १,४१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर 

धरान । धरान ९ आचार्य लाईन स्थित बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्नको लागि एक तर्फि नो पार्किङ सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका ईन्चार्ज स्याम कुमार बस्नेत , धरान उपमहानगरपालिका बजार ब्यवस्थापनका अधिकृत बेद प्रकाश सापकोटा, धरान उपमहानगरपालिका का नगर प्रहरी ईन्चार्ज, ९ न वडाका जनप्रतिनिधि सहितको राेहबरमा शुक्रबार देखि आचार्य लाईनमा एकतर्फी पार्किङ शुरु गरिएको ९ नं वडाका वडाध्यक्ष रुपेश आचार्यले जानकारी दिनु भयो ।

उनका अनुसार नियममा दुवै तर्फ पार्किङ गर्न नपाईने भएपनि वडा प्रहरी कार्यलयबाट खहरे पुल सम्म एक तर्फि नाे पार्किङ (दाया तर्फ) भएको जानकारी दिनुभएको छ ।

दुई पांग्रे , तीन पांग्रे र चार पांग्रे सवारी साधनहरुले सानो बाटोमा सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङ्गको बोर्ड राखिएको छ । बजारलाई सुन्दर बनाउने र पैदल यात्रीहरुलाई यात्रामा सहज हुने हेतुले नो पार्किङ बोर्ड राख्न थालिएको समेत अध्यक्ष आचार्यले बताउनु भयो ।- सन्देश  तिमल्सिना

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic