वार्षिक उत्सवमा शैक्षिक सामग्री बितरण गर्दै व्रदर्स बेकरी

  • माघ ११, २०७९
  • ३,६२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ माघ ः व्यवसायिक रुपमा केक निर्माण गर्दै आएको ब्रदर्स बेकरी धरानले आफ्नो छैटौ वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्याकसुट वितरण गरेको छ ।

बेकरीले मंगलवार एक कार्यक्रमको आयोजना गरी धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिद्यालयमा अध्यनरत बिपन्न परिवारको नानीहरुलाई न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको हो ।

वेकरी सञ्चालक मध्येका एन सि राईले २५ परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट , शैक्षिक सामग्रीहरु वितरण गरेको जानकारी दिएकाछन् ।

bradarsh bekari

बितरण कार्यक्रममा बेकरी संचालकद्वय एन.सी.राई र बिरेन्द्र थापालाई मुख्य अतिथी रहेका थिए । कार्यक्रममा अतिथिहरु वडा नम्बर–१७ का पुर्ब जनप्रतिनिधी सुबास बर्देवा, बर्तमान वडा सदस्य मनिस बिष्ट बिधालय संचालक समिति सदस्य दिपिका बिक, तारा राई र कृष्ण प्रसाद लिम्बु सह प्रधान अध्यापक भक्त बिलास पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

६ बर्ष अघी धरानमा स्थापना भएको ब्रदर्स बेकरीले व्यवसायबाट आएको मुनाफाको केही प्रतिशत समाज सेवामै खर्च गरिरहेकोछ ।

बेकरीले आफ्नो स्थापना कालदेखीनै आफ्नो ब्यवसायलाई समाज सँग जोड्दै आएको छ ।

समाजमा रहेको हरेक जेष्ठ नागरिकहरुलाई निःशुल्क बर्थ–डे केकहरु बितरण गर्दै आएको थियो भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निशुल्क सेफ्टी प्याडहरु पनि बितरण गर्दै आइरहेको बेकरीका संचालक एन।सी।राईले जानकारी दिए ।

विद्यालयमा हाल ४ सय बिद्यार्थीहरु अध्यनरत रहेको कार्यक्रमका अध्यक्ष बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भरत बहादुर खत्रीले जानकारी दिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic