नोवेल एकेडेमीको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

  • माघ २२, २०७९
  • २,७७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघ ः नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल वनेको छ ।

निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्वु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए ।

प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए ।

त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।

प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण –पत्र प्रदान गरीने विद्यालयका सहायक प्रिन्सिपल भिषन अधिकारीले जानक री दिएकाछन् ।

विद्यार्थीहरुमा भएको वौद्धिक क्षमतालाई प्रष्फुटन गर्नको लागि यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्दै आएको सहायक प्रिन्सिपल अधिकारीको भनाई रहेको छ ।

अधिकारीका अनुसार स्कुलले हरेक शुक्रवार यस्ता विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आगामी शुक्रवार भने बतृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

blue yello 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic