एमाले १३ नं.वडा कमिटिको सम्मान तथा बनभोज

  • फागुन ९, २०७९
  • २,२६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुन ः फागुन नेकपा एमाले १३ नं. वडा कमिटीले सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

धरान –१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा अनेम संघ, युवा संघ र जातीय मुक्ति समाजले कार्यक्रमको सह–आयोजना गरेका थिए ।

कार्यक्रममा पार्टीलाई सहयोग पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता अध्यक्षता १३ नं. वडा कमिटिका कार्यवाहक अध्यक्ष दिवस प्यारा श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद रमेशकुमार बस्नेत, विजय राई, यशोदा कायस्थ, एमाले प्रदेश सदस्य मुरारी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न मनोरन्जन कार्यक्रमहरु समेत भएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic