फागुन १७ गतेबाट धरानमा नाटक ‘कुमार मामा’ मञ्चन हुने

  • फागुन १६, २०७९
  • २,५४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ फागुन ः पछिल्लो समय धरानमा नाटकलाई व्यवायिककरण गर्ने प्रयास भईरहेको छ ।

केही समय अघि खुवालुङ नाटक धरानमा निकै लोकप्रिय वनेको थियो । दर्शकहरुले टिकट काटेर हल नै खचाखच हुने गरी भरीएका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष तथा लेखक पत्रकार जनकऋषि राईको कथा ‘कुमार मामा’ को नाटय रुपान्तरण मंगलवार (आज)बाट धरानमा मंचन हुँदैछ ।

नाटकको निर्देशन धेरै दर्शकले रुचाइएको नाटक ‘इंघक’ का निर्देशक तथा रंगभूमि एकेडेमीका संचालक बिष्णु मोक्त्तानले गरेकाछन् ।

मोक्तानका अनुसार ‘कुमार मामा’ ले राजनीतिबाट पिल्सिएको एउटा पात्रको जीवनको आरोह–अवरोहको कथा बोलेको छ ल्क्त् बताए ।

नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बू, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिस्मा छेत्री, एन्जल तामाङ लयागत १५ जना कलाकारहरुले अभिनय गर्ने निर्देशक मोक्त्तानले जानकारी दिए ।

देशको राजनीतिक परिवर्तनपछि हरेक मान्छेका आशा, विश्वास, सपना, जिम्मेवारी, इच्छा, चाहाना र जीवन भोगाइको आरोह अवरोह नाटकमा प्रस्तुत गर्ने निर्देशक मोक्त्तानले बताए ।

१ घण्टा २० मिनेटको समय रहेको नाटक ‘कुमार मामा’ धरान ८ स्थित सभागृहमा हरेक दिन ४ बजे देखी मञ्चन हुनेछ । टिकटदर भने बिधार्थीको लागी रु ३०० र अन्य रु ५०० राखिएकोछ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic