आवरहोम स्कुलले ग¥यो विद्यार्थीहरुलाई विदाई

  • फागुन ३०, २०७९
  • ७,८३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुन ः आवरहोम इङ्लिस वोडिङ स्कुल धरान– १९ ले प्रवेशिका परिक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमवीच विदाई गरेको छ ।

news [hotootooo11111111111111111

स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो ।

कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए ।

 

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए ।

औपचारीक कार्यक्रम शिक्षिका अन्जु तामाङले संचालन गरेकी थिइन भने साँस्कृतिक कार्यक्रम विद्यार्थी रिन्छीन गुरुङ र अभिगेल लिम्वुले संचालन गरेका थिए ।

विद्यार्थीहरुको विदाई गर्दै उज्जवल भविष्यको कामना समेत गरीएको थियो ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic