स्ट्रेन्थलिफ्टिङ संघ सुनसरीद्धारा दुुइजना सम्मानित

  • चैत १५, २०७९
  • ३,३७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ चैत ः सुुनसरी जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले दुुइजना विजेता खेलाडीलाई सम्मान गरेको छ ।

संघले दुुइवटा खेलमा विजेता हुन सफल खेलाडीहरुलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा संस्थापक अध्यक्ष कविर भगत प्रधानाङ्ग र जिल्ला सदस्य सन्दीप गिरी रहेकाछन् ।

कविरले हालै काठमाडौंमा सम्पन्न खुल्ला अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इनक्लिनिङ विनिच प्रेस च्याम्पिएनसिप २०२३ मा रजत पदक प्राप्त गरेका थिए भने अर्का सदस्य सन्दीप गिरीले धरानमा सम्पन्न हालै सम्पन्न चौथो मिस्टर कोशी च्याम्पिएनको उपाधि हात पारेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरीएको संघका सुनसरी सचिव विजयसिं थेवेले जानकारी दिएकाछन् ।

cover photo = 2 cover photo 3

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic