पर्वत वोडिङ स्कुलमा छात्रवृत्रि वितरण

  • चैत २९, २०७९
  • ३,५२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ चैतः पर्वत वोडिङ स्कुल धरान १९ ले छात्रवृत्ति वितरण गरेको छ ।

नीजि विद्यालयमा स्थापना गरीएको पहिलो छात्रवृत्तिको रुपमा रहेको मन्जिला स्मृति छात्रवृत्ति विरतण गरेको हो ।

स्कुलले वार्षिकउत्सवका अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको स्कुल संचालक सुुमन चेम्जोङले जानकारी दिएकाछन् ।

स्कुलका सहायक प्रिन्सिपल होमप्रसाद लिम्ँवुले मन्जिला लिम्वुको नाममा स्थापित छात्रवृत्ति विद्याथीिद्धय आस्था गजमेर र सफल कार्कीलाई प्रदान गरीएको जानकारी दिएकाछन् ।

उनका अनुुसार जनही १० हजार रुपैयाका दरले कोषका प्रतिनिधि उत्तम लुुङफुुङवाले ले प्रदान गरेका थिए ।

लिम्वुुले छात्रवृत्ति प्रदान गदैै स्व.मन्जिला लिम्वुको आत्माले पनि शान्ति पाएको वताए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

final phto 1

स्कुलमा अपनाइको शिक्षण विधि र त्यो विधिवाट प्राप्त उपलव्धि वारे जानकारी दिएका थिए ।

सो कार्यक्रममा स्कुलले नगरदेखि प्रदेशसम्म प्राप्त गरेका ११ वटा सफलताहरुको सूचि समेत सहायक प्रिन्सिपल लिम्वुले प्रस्तुत गरेका थिए ।

त्यसैगरी विद्यलयका संचालक सुमन चेम्जोङले विद्यालयको भौतिक तथा आन्तरीक कृयाकलापको गुणस्तरीय विकासमा थप सुधार ल्याउने वताएकाछन् ।

विद्यालयको वार्षिक गतिविधि तथा नगर देखि प्रदेश स्तरीय खेलकुुद नृत्य गाएन प्रथम दोस्रो तेस्रो भएकाहरुलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरीएको थियो 

विद्यालयका निर्देशक डा.दिलकुुमार लिम्वुले विद्यायको ३० वर्षै इतिहासमा विद्यालयले गुुणस्तरीय प्रगति गरेको दावी गरेका थिए ।

news cover photo parvat final phto 1 yyyy 55 1 66666

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic