एमाले धरानको अध्यक्षमा हर्कजंग निर्वाचित

  • वैशाख ६, २०८०
  • ३,२२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ वैशाखः दुइ दिनसम्म चलेको अधिवेशनले नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङलाई चयन गरेको छ ।

वुधवार सम्पन्न अधिवेशनले एभेङको अध्यक्षतामा ८५ सदस्यीय नया कमिटी चयन गरेको हो ।

त्यसैगरी कार्यसमितिको उपाध्यक्ष,सचिव र उपसचिवद्धयमा क्रमस पारस काङमाङ, राजेन्द्रकुमार राई, द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा २० वटा वडाको भूगोलबाट लोक कुमारी श्रेष्ठ,कृष्ण कुमार राई, शिवकुमार राई,भुवनसिंह बस्नेत, टेकबहादुर कन्दङ्वा,हरि प्रसाद शाही, विकास भुजेल, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, टल्के तामाङ, धन बहादुर राई, शान्तिराम खतिवडा, छन् ।

यस्तै देवराज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, रत्न कुमार नेम्वाङ, हरिबहादुर कार्की, पूर्णदेवी राई, आइतबहादुर लिम्बू, ब्रहमज्ञ भट्टराई, राज कुमार तामाङ, रबिन बर्देवा, जगत बहादुर भारती,गोपालबहादुर तामाङ, राधिका राई,छन् ।

यस्तै सुरेश कुमार श्रेष्ठ, सरिता श्रेष्ठ गिरि, प्रताप तामाङ, निरमाया विश्वकर्मा, हीरादेवी राई, हिमाल कार्की, दिनेश कोइराला, सीमा राई, विनोद राई, नवीन राई, राजकुमार राई ,झुमादेवी गुरुङ, सग्रामसिंह लिम्बू, रहेका छन् ।

शाखाबाट कमला श्रेष्ठ, दिल कुमार लामिछाने, कमल भट्टराई र गोपी योगी, युवा विद्यार्थीबाट रतन लिम्बू, विवेक राई, सुजता खकुरेल छन् । दलितबाट सुनिता सेन्चुरी, दीपक दर्नाल, कमला बिक छन् । महिला खुल्लाबाट सीता राना राई, सिर्जना नेपाल, झरना सुनुवार, शकुन्तला भुसाल, दुर्गा कुमारी घिमिरे, मिसन लामा, विजयकला राई, मनु मोक्तान छन् ।

मधेसी मुस्लिम र अल्पसङ्ख्यकबाट देव शाह, अव्वास अन्सारी, नुमा लिंखा राई, आदिवासी जनजातिबाट दीपक युवा लिम्बू, प्रवीण राई, कल्पना थापामगर छन् ।
खुल्लाबाट चन्द्रबहादुर भुजेल, विमला श्रेष्ठ, दामोदर गुरागाईँ, मनोज राउत, दिवस बालाखाम, मनकुमार राई, सुजता राई, अनुप देवान, ऋचा शकर, आनन कुमार राई, सुशील सुवेदी, कुलचन्द्र न्यौपाने, देवाहाङ राई छन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic