पुलिस स्कुलका विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

  • वैशाख १६, २०८०
  • ५,०३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाखः नेपाल पुलिस स्कुल र कोशी प्रदेश प्रहरी अस्पतालको संयुक्त आयोजनामा पुलिस स्कुलका विद्यार्थीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा पुलिस स्कुलमा छात्रवासमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरीएको हो ।

विद्यालयका कमाण्डेन्ट सुरज श्रेष्ठका अनुसार विद्यार्थीहरुको नयाँ शैक्षिक शत्र शुरु भएकोले छात्रवासमा वस्ने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी कक्षा प्रारम्भ गर्न लागिएको हो ।

शिविरमा आँखा, कान, लगायत स्वास्थ्य परिक्षण गरीएको र तौल अनुसार उचाई भए नभएको विषयमा पनि परिक्षण गरीएको थियो ।

छात्रवासमा रहने विद्यार्थीहरुको प्रत्यक्ष अभिभावक भनेको त्यही रहने शिक्षकहरु भएकोले उनीहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी स्कुलमा राखिने वताए ।

स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझीले प्रहरी, शिक्षक र निवास मा बस्ने कर्मचारी गरि ४५० लाभान्बित भएको जानकारी दिएकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic