संघीय लिम्वुवानको जिल्ला र धरान नगर समिति चयन

  • जेठ ७, २०८०
  • २,५०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ जेठः संघीय लोकतान्त्रिक राष्ट्रय मञ्च अन्र्तगतको संघीय लिम्वुवान प्रान्तिय मञ्चको सुनसरी जिल्ला समिति र धरान नगर समिति पुर्नगठन भएको छ ।

सुनसरी जिल्ला समितिको अध्यक्षमा राजकुमार वनेम (प्रिन्स) चयन भएकाछन् भने समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सुक्वाबा, चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षहरुमा सरस्वती सुब्बा, कृष्ण लिङदेन,डम्बर ठक्लुङ्ग लिम्बु, बुद्ध वनेम लिम्बु,विनोद लिम्बु,रहेकाछन् ।

त्यसैगरी सचिवत्रयमा प्रतिक ओख्रावु, पवित्रा लिम्वु, दिवस लिम्वु चयन भएकाछन् भने सहसचिवमा डिल्ली लुङयुङवा र कोषाध्यक्षमा प्रकाश इधिङ्गो छन् ।

त्यसैगरी सदस्यहरुमा वल ब लिम्वु, याम लिम्वु, अर्जुन लिम्वु, सुगाहाङ लिम्वु, साईमान लिम्वु, सरीता अधिकारी राई, निस्ता वनेम, दिपक लिम्वु, दिलिता सम्वाहाम्फे, सावित्रा लिम्वु सुक्वाबा, दिलकुमारी लिम्वु, रामबहादुर मादेन, बलबहादुर मादेन, बलबहादुर लिम्वु, हर्कजंग लिम्वु, महेन्द्र सम्वाहाम्फे, राजेन्द्र लावुङ, मो. जलिन मन्सुरी, इन्द्रवहादुर नेम्वाङ, गफुर मिया, निसाम लिम्वु, निर्मला सुहाङ, दिपेन्द्र लिङदेन र कृष्ण हुक्पाचोङवाङ समेत गरी ३५ सदस्यीय समिति चयन गरेको छ ।

त्यसैगरी धरान नगरसमितिको अध्यक्षमा मोहनप्रसाद तिगेला चयन भएकाछन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा धनेश्वर श्रेङ चोङवाङ लिम्वु, टेबहादुर हुक्पा चोङवाङ, रामकुमारी लिम्वु, रहेकाछन् ।

त्यस्तै सचिवमा छत्र लावति सहसचिवद्धयमा पवित्र कन्दङवा र अस्मिता लिम्वुछन् भने कोषाध्यक्षमा किशोर लिम्वु छन् ।
त्यसैगरी सदस्यहरुमा दिला वनेम, प्रेम सम्वाहाङ्फे, विरबहादुर लिम्वु, अर्जुन थलङ, अम्वर बहादुर तुम्वाहाङ्फे, चित्रणी लिम्वु, गंगा आङदेम्वे, मोतिराज वनेम, सरस्वति लिम्वु, दिनु लिम्वु, निसा तुम्वाहाङफे गरी १९ जनाको धरान नगर समिति गठन भएको मञ्चका केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भुपेन्द्र सुन्दर लावतिले जानकारी दिएकाछन् ।

त्यसैगरी जिल्लाबाट केन्द्रीय समितिमा ४ जना मनोनित गरेको लावतिले जानकारी दिएकाछन् । उनका अनुसार मनोनित हुनेहरुमा तिर्थ मादेन, नरबहदुर चोङवाङ क्याक,तेजबहादुर लिम्वु, निरध्वज लिम्वु रहेकाछन् ।

जिल्ला अध्यक्ष अमर इजमले के्ही दिन अघि पार्टी परित्याग गरी नागरीक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि सुनसरीमा नेतृत्व विहिन भएको थियो भने धरान नगर अध्यक्ष सन्न्जुहाङ साम्वा माओवादीमा प्रवेश गरेपछि नगर नेतृत्व विहिन भएको थियो । नगरमा नेतृत्व खालीभएपछि पार्टीले नेतृत्व चयन गरेको लावतिले वताए ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic