विष्णु मेमोरीयलको निर्वाचनमा चुनाव चिन्ह किताव समूह विजयी

  • जेठ ८, २०८०
  • ४,८६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ मा भएको जुनियर रेडक्रस सर्कल सोसाइटीको नेतृत्व चयनका लागि भएको निर्वाचनमा किताव चुनाव चिन्हको समूह विजयी वनेको छ ।

सो समूहबाट सभापतिमा जेन्स घिसिङ,उपसभापतिमा सुुजन केसी निर्वाचित भएकाछन् ।

त्यसैगरी सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस निरज लिम्वुु, प्रनिक उदाश र नुुगेन लिम्वु निर्वाचित वनेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सोहन कार्की,सफल मगर, पानुुहाङ्ग लिम्वुु, नुुरीक लिम्वुु, जेसी राई र सुुशान्त भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिएकाछन् ।

रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगरी ४४ जना विद्यार्थीहरु चुनावी मैदानमा रहेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic