रास्वपाको धरानमा वडा कमिटी विस्तार जारी धरान १६ मा गुरुङको अध्यक्षतामा कमिटी गठन

  • जेठ १३, २०८०
  • ४,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका आफ्नो वडा किमिटी विस्तार गर्ने कार्यलाई तिव्रता दिन थालेको छ ।करीव एकहप्ता अघि मात्र नगर समिति गठन भएको सो पार्टीले शुक्रवार धरानको १६ नं वडामा कमिटी गठन गरेको हो ।

शुक्रवार भएको भेलाले सत्य गुरुङको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको धरान नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सो समितिको उपसभापति र सचिवमा किरण वस्नेत र कृष्ण श्रेष्ठ रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सरिता गुरुङ,सरोज श्रेष्ठ, झलकलाल श्रेष्ठ,अनिल राई,सरिता श्रेष्ठ,भोला गूुुरुङ,कर्ण सुनुवार,विमला गुरुङ, रहेकाछन् ।

भेलाले नगर समितिको प्रतिनिधिका लागि इन्द्रबहादुर कार्की र रामप्रसाद राई चयन गरेको छ ।

त्यसैगरी गणेश घले गुरुङलाई सल्लाहकारमा चयन गरेको नगर अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

अन्य वडामा पनि कमिटी गठन कार्यलाई तिव्रता दिने नगर संयोजक राजेशमान श्रेष्ठले बताएकाछन् ।

नगर संयोजक राजेशमान श्रेष्ठको सभापतित्वमा भएको सो भेलामा पार्टीकी कोशी प्रदेश उपाध्यक्ष सरिन तामाङ रहेकी थिइन ।पार्टीले यस अघि वडा नं ६ मा गठन गरीसकेको छ भने शनिवार धरान १५ मा गठनको तयारी रहेको संयोजक श्रेष्ठको भनाई रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic