रास्वपाको धरानमा वडा कमिटी विस्तार अभियान तिव्र

  • जेठ १४, २०८०
  • ३,१५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी शनिवार एकैदिन दुुइवटा वडामा कमिटी गठन गरेको छ ।

वडा किमिटी विस्तार अभियान अन्र्तगत शनिवार वडा नं ९ को भेलाले डम्वर ठकुरीको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ ।

त्यसैगरी उपसभापति र सचिवमा क्रमस दिपकराज शाक्य र मनिष पलिखे रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सुधिर कट्वाल, मोहन शर्मा,सकुन्तला खड्का, निरज श्रेष्ठ, अभिषेक गुुभाजुुु, सन्तोष कोइराला, योगेन कुट्वाल र गणेश ठाकुर रहेको नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

त्यसैगरी अरमान अलि र निर्मल आचार्य नगर समितिमा प्रतिनिधि चयन भएकाछन् ।

वडा नं १५ अध्यक्षमा दलबहादुर खड्का चयन

राट्रिय स्वतन्त्र पार्टीको धरान १५ को वडा सभापतिमा दल बहादुर खड्का चयन भएकाछन्

शनिवार भएको भेलाले खड्कालाई सभापतिमा चयन गरेको हो ।

सो समितिको उपसभापति र सचिवमा डिल्लिराम गिरी र ललित योञ्जन रहेकाछन् ।

dharan = 15 त्यसैगरी सदस्यहरुमा इशाख खड्का, ठगबहादुर राई, रिता तामाङ, गोमा वज्राचार्य, चन्द्रकला खड्गी,दिपा राई, रंजित तामाङ र नरप्रकाश राई रहेकाछन् ।

भेलाले नगर समितिको प्रतिनिधिका लागि केवल कुमार तामाङ र लव उजङ राई चयन गरीएको नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।
पार्टीले यसअघि १६ र ६नं वडामा गठन गरीसकेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic