धरानमा यामाहा रे जेड आर १२५ सिसि स्कुटर लन्च ग्राहकको विश्वास जित्नेमा सोरुम संचालकको विश्वास

  • असार १६, २०८०
  • ३,८८२ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,१६असार ः यमाहा कम्पनीले आफ्नो कम्पनीको नया स्कुटर यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको शुक्रवार धरानमा सार्वजानिक गरेको छ ।

यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेको हो ।

संघिय प्रहरी ईकाई कार्यालय धरानका एसपि भिम दाहालले स्कुटरको सार्वजानिक गरेका थिए ।

विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडका अनुसार यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको बजार मुल्य २,७९,९०० रुपैया रहेका छ ।

कम्पनीका अनुसार सो स्कुटरमा हाइब्रिडको बेसिक मोडल स्ट्याण्डर्ड रियर ड्रम रहनुका साथै हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको हाइब्रिड ४ ट्रिम उपलब्ध रहेको छ ।

स्कुटरमा डिजिटल ईन्स्ट्रमेन्ट क्लस्टर ,स्टान्डर डिलक्स प्रिमियम र प्रिमियर प्लस सहित शक्तिशालि एयर कुल्ड फुयुल ईन्जेक्टेड १२५ सिसि ब्लु कोर ईञ्जीन रहेको छ भने इलेक्ट्रानिक्स पावर सपोर्ट सिमलेस एकिकरण ईन्धन बचत समेत गर्दछ ।
विजयपुर ट्रेडसले असार १७ गतेदेखि २२ गतेसम्म यामाहा एक्सेञ्न्ज अफर समेत ल्याएको छ ।

कनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटरहरु यामाहाको मोटरसाइकल तथा स्कुटरसंग पुरानो मोटरसाइकल वा स्कूटरको बजार मुल्याकनभन्दा ७,०००र बढी मुल्याकंन गरिने २ आर्थिक वर्षको कर तिरिदिने, नयाँ खरिदमा ७ हजार को छुटसहित हेलमेट तथा रेनकोट उपहारका साथै जिरो व्याजमा फाइनान्स सुविधा दिएको ट्रेर्डसका प्रबधक निर्देशक खतिवडाले जानकारी दिए ।

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्समा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न शोरुम विजयपुर ट्रेडर्सले बजारमा ल्याएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic