हिविसकस वोडिङ स्कुलद्धारा वृक्षरोपण

  • असार १६, २०८०
  • १,२९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ः हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले वृक्षरोपण सम्पन्न गरेको छ ।स्कुलले धरान– ४ स्थित सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेको हो ।

स्कुलका निर्देशक गंगाराम राईले  मसला,अमला वास, इपिल, सिरीस जातका  १५० वटा वृक्षरोपण गरीएको जानकारी दिनुभयो ।

photo = 2 विद्यार्थीहरुलाई सामाजिकिकरण हुन र बोट विरुवाको विषयमा जानकारी दिनको लागि वृक्ष रोपण गरीएको वताउनुभयो । विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएको राईको भनाई रहेको छ ।

कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले वृक्षरोपणमा सहभागी भएको्मा स्कुललाई धन्यवाद ज्ञापन गरेका थिए ।

photo = 3

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic