महेन्द्र बहुमुखी क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर हुने

  • असार १८, २०८०
  • १,४६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असारः महेन्द्र बहुमुखी क्याम्पस धरानको बिए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

श्रेया चश्मा घर , रेडक्रस सोसाइटी सुनसरी र हात्तिसार कलेजको प्राविधिक सहयोगमा असार २० गते क्याम्पस स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

क्याम्पस परिसारमा आयोजना हुन लागेकोे सो शिविरमा आँखा , स्वास्थ खाना परामर्श , ब्लड तथा सुगर जाँचका साथै युरिन र प्रोटिन जाँच , शरीर तौल र रक्तचाप परिक्षण गर्ने कार्यक्रम संयोजक निवन राईले बताउनु भयो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा जाँच गरीनुका साथै निःशुल्क औषधि वितरण गरिने र रगत जाँच गरेर आकस्मिक चाहिहेको समयमा सम्पर्क गरेर लिन सकिने समेत संयोजक राईले बताउनु भएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic