रास्वपा नेपालको अध्यक्ष सन्दिप शाक्य

  • साउन ३, २०८०
  • ३,८४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले आफ्नो संगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ ।

सोही क्रममा पार्टीले मंगलवार धरान–१२ नं वडा कमिटीको भेला सम्पन्न गरेकोछ । भेलाले युवा व्यवसायी सन्दिप शाक्यको संयोकत्वमा वडा कमिटी विस्तार गरेको छ ।

वडाको सह संयोजक र सचिवमा निर्मला अधिकारी र आशिष राज यादव चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा प्रमोद श्रेष्ठ,बलराम लोहनी, शैलेन्द्र श्रेष्ठ, नवराज प्रधान,नविन श्रेष्ठ,शुभद्रा श्रेष्ठ, सुजन श्रेष्ठ र दिपक शाह चयन भएकाछन् ।

RASWAPA  NEWS PHOTO 2

त्यसैगरी नगर प्रतिनिधिमा राजेशमान श्रेष्ठ र सुमन श्रेष्ठ चयन भएकाछन् । त्यस्तै सल्लाहकारहरुमा विनोद शाक्य, सुनिल श्रेष्ठ र मोहन पाण्डे चयन भएकाछन् ।

पार्टीमा आवद्ध हुनको लागि युवाहरुको दिनप्रतिदिन आर्कषण वढदै गएको नगर संयोजक राजेशमान श्रेष्ठले वताए । उनले पार्टी प्रति जनताको भरोशा रहेकोले पनि आकर्षण वढेको उनको दावी रहेको छ ।

धरानमा अनलाईन मार्फत मात्र करिव १ हजार जनाले सदस्य वनेको पार्टीको दावी रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic